CEADS has been regularly organizing Late Dr Harka Gurung Discussion/Lecture Series on contemporary issues. According to its regular Schedule, the upcoming 16th Dr Harka Gurung Discussion Series is going to be held in the following Title, Venue, Date and Time. We heartily request you all to attend in this program.
Title:
नेपालको राजनीति !
माओवादी जनयुद्ध तथा आन्दोलन !
राजनीतिमा यसको प्रभाव !
अबको राजनीति कता
वेस्टन मिचिगन युनिभसिर्टि अमेरिकाका सह-प्राध्यापक डा. महेन्द्र लावतीको "Maoist Insurgency In Nepal Revolution In 21st Century" नामक पुस्तकमा आधारित अन्तरकि्यामा िसधा प्रश्न सिधा उत्तर माझ यहाँको उपस्थिति तथा सकि्रय सहभागिताका लागि हार्दिक निमन्त्रणा …
स्थानः सातो आकी मेमोरियल भवन, कुपन्डोल, ललितपुर
समयः दिनको ठीक ४ः०० बजे
मितिः २०१० जुलाई १५, २०६७ असार ३१ गते बिहिबार


